समाचार
बुढानीलकण्ठमा चार थान हतियार भेटियो
शुक्रबार, ११ असोज २०८१, २० : ०१
काठमाडौँ । राजधानीको बुढानीलकण्ठमा चार थान हतियार भेटिएको छ । दुई वर्षदेखि ताला लगाएको एक घरमा चार थान हतियार भेटिएको हो ।
घरधनीको उजुरीपछि ताला फुटाएर हेर्दा हतियार भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँको एक अधिकृतले बताए ।
घर भाडामा लगाएको र लामो समयसम्म भाडामा दिएको मान्छे नआएपछि जनप्रतिनिधिसहितको रोहभरमा ताला फुटाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण