काेशी प्रदेशमा बाढी पहिरोमा परी ६ जनाको मृत्यु , ८ बेपत्ता
शनिबार, १२ असोज २०८१, ०९ : २०
विराटनगर । अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानका कारण काेशी प्रदेशमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अन्य ८ जना बेपत्ता छन् भने १ जना घाइते भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी मृत्यु हुनेहरूमा धनकुटामा २, पाँचथरमा ३ र इलाममा १ जना रहेका छन् । बेपत्ता हुनेहरूमा झापाका ३, माेरङका १ र पाँचथरका ४ जना रहेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण