बाढी
नख्खुको बाढीमा मानिस फसेपछि...
शनिबार, १२ असोज २०८१, ०९ : ५१
ललितपुर । लगातारको वर्षाको कारण शनिबार बिहान ललितपुरको नख्खु खोलाको जलसतह निकै बढेको छ । पानीको बहाव बढेसँगै विभिन्न क्षेत्र डुबानमा परेका छन् ।
खोलामा आएको बाढीका कारण खोलाको तटीय क्षेत्र डुबानमा परेको छ । यसैबिच बाढीमा फसेका एक जना व्यक्तिको प्रहरीले उद्धारको प्रयास गरिरहेको छ ।
_WsSV5QZ3vJ.jpg)
_OrI0HNxKpm.jpg)
_2XAGIUNaAj.jpg)
_gUZaKsdexL.jpg)
_COsN6qsQPM.jpg)
_1v5JcJw61j.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण