पहिराे
झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि
आइतबार, १३ असोज २०८१, १० : ३५
काठमाडौँ । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको एउटा बस गोरखाबाट आएको पुष्टि भएको छ । उक्त बसमा चार जना सवार रहेकोमा तीन शव फेला परेको छ ।
गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदा एक बस सम्पर्कविहीन भएको थियो । झ्याप्ले खोलामा पुरिएको बस खोतल्ने क्रममा गोरखाबाट आउने क्रममा बेपत्ता भएको ना ४ ख२२७० नम्बरको बस नै रहेको पाइएको हो ।
बसको केही भाग मात्र देखिएपछि थप खोजी गर्दा गोरखाबाट काठमाडौँ जाने क्रममा बेपत्ता भएको बस रहेको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय गोरखाका सूचना अधिकारी चूडानिधि तिवारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण