फोटो
तस्बिरमा हेर्नुहोस् पहिरोपछि खण्डहर बनेको काभ्रेको चरङ्गे फेदी
मङ्गलबार, १५ असोज २०८१, ११ : १२
काठमाडौँ । अविरल वर्षासँगैको बाढी पहिरोका कारण काभ्रे जिल्लाभर ६२ जनाले ज्यान गुमाए भने ४ जना अझै बेपत्ता भएका छन्
जिल्ला प्रहरी कार्यालयका अनुसार पनौती नगरपालिकामा सात महिलासहित १८ छन् ।
मानवीय क्षतिका साथै काभ्रेमा भौतिक क्षति पनि व्यापक भएको छ । यस्तै बिपी राजमार्ग प्रभावित रहेको छ ।
बाढीकै कारण बिपी राजमार्ग अन्तर्गत रहेको काभ्रेको चरङ्गे फेदीमा पहिरोले १ जनाको मृत्यु र ५ वटा घर बगायो। पहिरोपछि खण्डहर बनेको सो ठाउँको अवस्था तस्बिरमा हेर्नुहोस्ः
_qCLLJK1jDQ.jpg)
_RbmJr4Qyzx.jpg)
_17YrO8NeGY.jpg)
_X09Bgke2aa.jpg)
_lkIFgsmGCM.jpg)
_mPchXxw6x0.jpg)
_O2S6jtqISc.jpg)
_ikZlObBxFJ.jpg)
_zLYnB77xZz.jpg)
_buBnwv5ejV.jpg)
_MaX44k4K5T.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण