सुनिता बरालको प्रश्न : बाजुरा हत्या प्रकरणमा थुनामा पठाएको व्यक्तिलाई तारेखमा किन छोडियो ?
बुधबार, १६ असोज २०८१, १४ : १५
काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले बाजुरा हत्या प्रकरणमा जिल्ला र उच्चले थुनामा पठाएको व्यक्तिलाई तारेखमा किन छोडियो भन्दै प्रश्न गरेकी छन् । बुधवारको संसदीय सुनुवाइ समितिको बैठक सांसद बरालले सो प्रश्न गरेकी हुन् ।
उनले न्याय परिषद्को नियमावली संशोधनमा वार र बेन्चको विवाद रहेको बताउँदै नियमावली संशोधन असंवैधानिक हो कि हैन भन्दै प्रश्न गरिन् । उनले भनिन् : ‘न्याय परिषद्को नियमावली संशोधन मा वार र बेन्चको विवाद छ । नियमावली संशोधन असंवैधानिक हो कि हैन ?
सांसद बरालले बार अध्यक्षमाथि मुद्दा दायर भएको बताउँदै यसले अभिव्यक्ति स्वतन्त्रतालाई असर पार्छ कि पार्दैन भन्दै प्रश्न समेत गरिन् ।
राजनीतिक मुद्दामा राजनीतिक करण नगर्ने भनिएको तर यो विषयमा राजनीतिकरण भएको उनको आरोप थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण