नेपाल प्रहरीलाई अमेरिकाले डीएनएको डाटाबेस सफ्टवेयर दिने
सोमबार, २१ असोज २०८१, १६ : ५७
काठमाडौँ । अमेरिकाले नेपाल प्रहरीलाई डीएनए सम्बन्धी डाटाबेस सफ्टवेयर प्रदान गर्ने भएको छ । सफ्टवेयर प्रदान गर्नेबारे नेपाल प्रहरी र अमेरिकन डिपार्टमेन्ट अफ जस्टिसको बिचमा सम्झौता भएको छ ।
नेपाल प्रहरीका आईजीपी र अमेरिकन प्रतिनिधीहरुबिच सोमबार त्यसबारे हस्ताक्षर भएको हो । अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेष्टिगेसनले डिपार्टमेन्ट अफ जस्टिसमार्फत दिने लागेको सफ्टवेयर मार्फत दुर्घटनामा अनुहार चिन्न नसक्ने अवस्था भएका मृतक र उनको परिवारको डिएनए म्याच गरिन्छ ।
परिवारको डीएनए म्याच गराएर शव पहिचान गर्न सहज हुने नेपाल प्रहरी विधिविज्ञान प्रयोगशालाका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण