बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

वायु प्रदूषणले बदलिरहेको छ शुक्रकीटको डीएनए ?

काठमाडौँ । वायु प्रदूषणले पुरुषको शुक्रकीट (स्पर्म)को डीएनएको कार्यप्रणालीमा परिवर्तन ल्याउन सक्ने एक ठुलो अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार शुक्रकीट विकास हुने अवधिमा प्रदूषित हावाको सम्पर्कमा रहेका पुरुषमा जीन सक्रिय...