दसैँ
शीतलनिवासमा सर्वसाधारणलाई टीका, तस्बिरहरू
शनिबार, २६ असोज २०८१, १६ : ०८
काठमाडौँ । विजया दशमीका उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । राष्ट्रपति पौडेलले ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ ।
_pgzXQVyJna.jpg)
यसअघि राष्ट्रपति पौडेलले ९४ वर्षिया दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशीर्वाद ग्रहण गरेका थिए । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका थिए ।
_ME2EadZf0i.jpg)
पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि यस वर्षको विजया दशमीको टीका र जमरा लगाइदिएका छन् ।
_mMmOOWQjIb.jpg)
_8gyqCZXajA.jpg)
_wBbL4CURKc.jpg)
_8j4oXcxEXP.jpg)
_l30nQvwWYm.jpg)
_PmkGxdXQf6.jpg)
_QvujOgkyWc.jpg)
_YtQ7OBjYC0.jpg)
_Ilk3YRCuG6.jpg)
_R1vD4ir8W4.jpg)
_CZywMqTCc1.jpg)
_7fibyWR1L1.jpg)
_Cm38xm1Qwz.jpg)
_5NPkl0xXsQ.jpg)
_OidT1qJlua.jpg)
_8C0ZUE6ovt.jpg)
_JhehAVl15j.jpg)
_1Ql4pWCFDb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण