मुस्ताङमा कार र मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालकको मृत्यु
मङ्गलबार, २९ असोज २०८१, २० : ०६
मुस्ताङ । मुस्ताङमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । जोमसोमबाट लेतेतर्फ आउँदै गरेको ग १ च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ जाँदै गरेको मोटरसाइकल पुथाङ एयरपोर्ट नजिक ठोकिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक गोरखा आरूघाटका ३२ वर्षीय सञ्जय खड्काको मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ । खड्का माथिल्लो मुस्ताङ भ्रमणका लागि गएका थिए । दुर्घटनामा गम्भीर घाइते उनको मुस्ताङ जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण