फोटोफिचर
वसन्तपुरमा १००० जना कलाकारको सामूहिक धिमे, तस्बिरहरू
शनिबार, ०३ कात्तिक २०८१, १७ : १७

काठमाडौँ । विश्व पर्यटन दिवसको अवसरमा वसन्तपुर दरबार क्षेत्रमा सांस्कृतिक प्रस्तुतिको आयोजना गरिएको छ ।
शनिबार काठमाडौँ महानगरपालिकाले काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्द्धन संघ तथा विभिन्न स्थानीय संघ संस्थाहरूसँगको सहकार्यमा सांस्कृतिक प्रस्तुतिको आयोजना गरेको हो।
जसअनुसार १००० जना कलाकारहरूले सामूहिक धिमे नृत्य प्रस्तुति दिएका छन् भने अन्य विभिन्न प्रस्तुति पनि रहेको महानगरपाकिाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव