सहरी विकास मन्त्रालयको १०० दिनको प्रगति : देशका ४ स्थानमा इमरजेन्सी सेन्टर निर्माण
आइतबार, ०४ कात्तिक २०८१, १२ : ३२
काठमाडौँ । सहरी विकास मन्त्रालयले प्राकृतिक विपद्को समयमा समुदायलाई आश्रयस्थल उपलब्ध गराउनका लागि देशका विभिन्न ४ स्थानमा इमरजेन्सी सेन्टर निर्माण कार्य सम्पन्न गरेको छ ।
मन्त्रालयको १०० दिनको प्रगति विवरण प्रस्तुत गर्दै मन्त्रालयले कालिकोट तिलागुफमामा ४० जुम्ला चन्दननाथ नगरपालिका ४० र जलेश्वर नगरपालिका महोत्तरीमा सप्तरीको तिलाठी र कोइलाडीमा १००/१०० जना क्षमता भएको इमर्जेन्सी सेन्टर निर्माण गरिएको जनाएको छ ।
जसमध्ये कालिकोट तिलागुफा नगरपालीका र जुम्ला चन्दननाथ नगरपालीकाको इमर्जेन्सी सेनटर फिनिसिङको काम बाँकी रहेको छ । २ स्थानमा निर्माण सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण