टी–२० क्रिकेट
अमेरिकाले दोस्रो विकेट गुमायो
सोमबार, ०५ कात्तिक २०८१, ०६ : ००
काठमाडौँ । तेस्रो टी–२० खेलमा नेपालले अमेरिकाविरुद्ध दोस्रो सफलता हात पारेको छ । रिजन ढकालले २ रन बनाएका आन्द्रियस गाउसलाई आउट गरेका हुन् ।
अमेरिकाले २.४ ओभरमा २ विकेटको क्षतिमा १८ रन बनाएको छ । आजको खेलमा अमेरिकाले टस जितेर पहिलो ब्याटिङ गरेको हो ।
तीन खेलको शृङ्खलामा नेपालले यसअघि नै कब्जा जमाइसकेको छ । पहिलो दुई खेल नेपालले आफ्नो पक्षमा पारेको थियो । आजको खेल जित्दै क्लिन स्विप गर्ने नेपालको लक्ष्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण