ईपीएसमार्फत कोरिया जाने नेपाली कामदारको टिकट आपूर्तिका लागि बोलपत्र आव्हान
मङ्गलबार, १३ कात्तिक २०८१, ०८ : ५४
काठमाडौँ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले ईपीएसमार्फत कोरिया जाने नेपाली कामदारको टिकट आपूर्तिका लागि बोलपत्र आव्हान गरेको छ ।
२०८१-१०-०३ गतेदेखि एक वर्षसम्मका लागि काठमाडौँबाट दक्षिण कोरियाको सिओलसम्म रोजगार अनुमति प्रणाली मार्फत दक्षिण कोरिया प्रवेश गर्ने नेपाली कामदारहरू पुऱ्याउन एकतर्फी हवाईटिकट उपलब्ध गराउन विद्युतीय माध्यमद्वारा बोलपत्र आव्हान गरिएको सूचनामा उल्लेख छ ।
इजाजत प्राप्त इच्छुक संस्था तथा कम्पनीहरूले बोलपत्र फाराममा उल्लेखित सर्त एवं रीत पूरा गरी सूचना प्रकाशित भएको मितिले ३१ औँ दिनभित्र आवेदन पेश गर्न आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण