सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने

काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण गरेका नौ हजार ४२८ जनाले कार्यक्षेत्र (रोष्टर) परिवर्तन गर्न पाउने भएका छन् ।  ईपीएस भाषा परीक्षा पास गरेर कोरिया जान नपाएकाहरूले सेक्टर...