चाडपर्व
काठमाडौँ उपत्यकाको चोक चोकमा फूलको व्यापार (तस्बिरहरू)
शुक्रबार, १६ कात्तिक २०८१, ०९ : १२
काठमाडौँ । शुक्रबार बिहानैदेखि काठमाडौँको स्वयम्भू, वसन्तपुर, काष्ठमण्डपसहित विभिन्न चोक तथा सडकबाट समेत फूलको व्यापार भइरहेको छ । सडकहरूमा फूलको मालाको व्यापार गर्ने र किन्नेहरूको भीड छ ।
तिहारमा अत्यधिक प्रयोग गरिने सयपत्री, सुपारी तथा मखमली फूलका माला व्यापारीहरूले प्रतिगोटा १ सय ५० देखि ३ सय ५० सम्म पनि बिक्री गरिरहेका छन् ।
सरकारले प्लास्टिकका फूलमालामा प्रतिबन्ध लगाएकोले यसवर्ष काठमाडौँमा अन्य वर्षको तुलनामा स्वदेशी फूलका मालाको व्यापार भने बढेको छ ।
काठमाडौँ महानगरपालिकाले तिहारभरी फूल बिक्रीको लागि विभिन्न ४७ स्थान तोकेपछि यी बाहेकका स्थानहरूमा पनि फूलका माला बेच्ने र किन्नेहरूको भीड लागेको छ ।
_9viZXj9skA.jpg)
_qdvUzml0fV.jpg)
_0x0gvwuW2Z.jpg)
_cgjsPlBUZA.jpg)
_RSJYpHC2ev.jpg)
_WUzBx4iBnp.jpg)
_rRM9SfO7WP.jpg)
_G2a6cXr8HO.jpg)
_tbiRAwLOA5.jpg)
_ZtcthTmRo6.jpg)
_OXljXBG0wv.jpg)
_I6NEOzxcji.jpg)
_Pp3ZNpVqKl.jpg)
_NW46VfRzRn.jpg)
_YuMUYMhTqx.jpg)
_7AlgynQAs1.jpg)
_hGM6uircos.jpg)
_p28WVmVYOi.jpg)
_PaYGis9WSE.jpg)
_GCzJ6O1Ap7.jpg)
_BQDVU3e5Pq.jpg)
_CdGqEKqf7I.jpg)
_6FZqSNRX2K.jpg)
_ux50E8zo2s.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण