भारतीय सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने पक्राउ
शनिबार, १७ कात्तिक २०८१, ०९ : ४९
दैलेख । भारतीय सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने व्यक्तिलाई दैलेख प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौमुले गाउँपालिका वडा नम्बर ७ घर भएका ४४ वर्षीय वीर बहादुर थापा रहेका छन् ।
उनले आफू पूर्व भारतीय सेना भएको भन्दै विभिन्न व्यक्तिहरूलाई भारतीय सेनामा भर्ती गरिदिने प्रलोभन आठ लाख लिएर ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । थापालाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरी दैलेख जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण