उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न (तस्बिरहरू)
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयबाट उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै धूमधामका साथ छठ पर्व सम्पन्न भएको हो ।
काठमाडौँको विभिन्न नदी तथा तलाउमा पनि यो पर्व धूमधामका साथ मनाइएको छ । तराईका महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए ।
हेर्नुहोस् काठमाडौँ उपत्यकाको कुपण्डोल र गौरिघाट स्थित बागमती किनारमा भेला भएर उदाउँदो सूर्यलाई अर्घ्य दिएकाहरूको तस्बिर:
_9vO0HO5Mts.jpg)
_7CRGNdvjJx.jpg)
_rfCVhciHsx.jpg)
_Vn06OR2uaA.jpg)
_YNfn3whkU8.jpg)
_j4GsdKUsnQ.jpg)
_ULdsyJapRE.jpg)
_2Hkd1Y0nHe.jpg)
_tnNDF6NYn5.jpg)
_tcsTEDdnMp.jpg)
_EdJut5AAWi.jpg)
_ljMbBdlFhq.jpg)
_t9GgjM5XDo.jpg)
_ONZ2H4INpi.jpg)
_znegPHCO50.jpg)
_GkL83Vlf02.jpg)
_zkVWmFhdpI.jpg)
_mzAbAvyUQw.jpg)
_yfgM1ziTMq.jpg)
_UPygar8qmG.jpg)
_KrMipEe0DC.jpg)
_6cK8zKIkPJ.jpg)

_DAFYV2pwJS.jpg)
_9CM4008qq7.jpg)
_xDbHuHWNnr.jpg)
_VnwhZt6pqC.jpg)
_Vs2JigOotG.jpg)
_RLR4xiv6uB.jpg)
_nddnxycLMu.jpg)
_5vvtQdjCxA.jpg)
_CcGBgoX2Mp.jpg)
_NhJg4hajCY.jpg)
_WQwBL86QjH.jpg)
_Dr1d1R05NJ.jpg)
_4GvxTU9O5d.jpg)
_0uQhA9o4HL.jpg)
_27vwkRD6k1.jpg)
_bXXEM07cgH.jpg)
_nzzYxqw25J.jpg)
_72fBtb8hzg.jpg)
_Vz7bYdFNBg.jpg)
_qPN8aJjLNM.jpg)
_Hg8kN5H5pI.jpg)
_keQBGAd5RQ.jpg)
_BRJktArgXT.jpg)
_HrW5dSa7km.jpg)
_4LblWkAU2c.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण