संसदीय सुनुवाइ
प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेको सुनुवाइ सुरू
शुक्रबार, २३ कात्तिक २०८१, १३ : १४
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेमाथि संसदीय सुनुवाइ सुरु भएको छ । शुक्रबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ भएको हो ।
गत असोजमा न्याय परिषद्को बैठकले पाण्डेलाई सर्वोचचको न्यायाधीश सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण