कालिकोट जीप दुर्घटना : थप एक जनाको मृत्यु
आइतबार, २५ कात्तिक २०८१, २० : २६
सुर्खेत । कालिकोट जीप दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीप चालक सल्यान शारदाका ५५ वर्षीय धनिराम रावत रहेको उपचारमा संलग्न कर्णाली प्रदेश अस्पतालका डाक्टर पदम गिरीले जानकारी दिए ।
योसँगै मृत्यु हुनेको संख्या ७ पुगेको छ । १९ जना सवार क१ज ५६ नम्बरको बोलेरो जीप आइतबार दिउँसो कालिकोटको पलाँता गाउँपालिका–३ राडुमा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते १२ जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण