चाडपर्व
हरिबोधनी एकादशीका दिन पशुपतिमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, २७ कात्तिक २०८१, ०७ : २६
काठमाडौँ । आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज व्रत बसी भगबान विष्णुको पूजाआजा गरी मनाउने गर्छन् । यस्तै आजको दिन घरघरमा रोपिएको तुलसीको विवाह गरी भगवान् स्वरूप स्वरूप मानिने वर र पिपलको पनि पूजा गरिने प्रचलन छ ।
यस्तैमा राजधानीको पशुपतिनाथ परिसरको बागमती नदीमा भक्तजनहरूले एकादशीकै दिन पारेर तोरण टाँगेका छन् । मरोणेपरान्त वैकुण्ठ बास होस् र आफ्नो परिवारलाई राम्रो होस् भन्ने कामनाका साथ तोरण टाँग्ने प्रचलन रहेको छ ।
आजै बेलुका घरघरमा भजन कीर्तन गरी जागराम बस्ने चलन समेत रहेको छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ ।
वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्त्वपूर्ण तिथिका रूपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठुलो एकादशी पनि भनिन्छ ।
_Ru55QEeW5w.jpg)
_Yyz4Rm6AY9.jpg)
_qsheTgZGhV.jpg)
_cVOB2Xl45r.jpg)
_gqTar7ax8G.jpg)
_R92sKNVvrv.jpg)
_yWRudj81jb.jpg)
_bacXG4LDvd.jpg)
_cvqnmUYByw.jpg)
_3RhDZXp7Qm.jpg)
_eJBepus5ML.jpg)
_MDeDp3hEiv.jpg)
_e8Uss7gPen.jpg)
_EzXg9x8p1q.jpg)
_b23pJQwBmG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण