सि–चेकमा गएको करिब ३ महिनामा आयो नेपाल एयरलाइन्सको जहाज
सोमबार, ०३ मङ्सिर २०८१, १३ : ५१
काठमाडौँ । एक महिनाका लागि सी–चेकमा गएको नेपाल एयरलाइन्सको जहाज झण्डै ३ महिनापछि काठमाडौँ फर्किएको छ ।
एयरलाइन्सको ए–३३० वाइडबडी नाइन एन एएलजेड (मकालु) जहाज सि–चेकका लागि भदौ दोस्रो साता इटली गएको थियो ।
प्रवक्ता रमेश पौडेलका अनुसार मकालु फर्किएसँगै नेपाल एयरलाइन्सले चारवटै जहाजमार्फत अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने भएको छ ।
नेपाल एयरलाइन्ससँग दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण