समाचार
अदालत लैजाँदै गर्दा दुर्गा प्रसाईँले भने–यो तस्करसँगको लडाइँ हो (भिडियोसहित)
बुधबार, ०५ मङ्सिर २०८१, १२ : ५०
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले तस्करसँग आफ्नो लडाइँ जारी रहेको बताएका छन् । बुधबार म्याद थपका लागि अदालत लगिँदै गर्दा उनले प्रहरी घेराबाट भने–'तस्करसँगको लडाइँ हो है यो ।'
प्रहरीले हिजो पक्राउ गरेर प्रसाईँलाई आज पेस गरेको हो । अदालतले उनीमाथि अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद थप गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण