लाओसमा विषाक्त रक्सी पिउँदा मर्ने पर्यटकको सङ्ख्या ६ पुग्यो
शुक्रबार, ०७ मङ्सिर २०८१, १६ : १८
लाओस् । लाओसमा मिथानोल विषाक्तताका मर्ने पर्यटकको सङ्ख्या ५ पुगेको छ । शुक्रवार दोस्री अस्ट्रेलियाली किशोरीको पनि मृत्यु भएको छ । लाओसमा विषाक्त रक्सी सेवनका कारण यी मृत्युहरू भएका हुन् ।
उनको मृत्युको पुष्टि गर्दै १९ वर्षीय होली बावल्सको परिवारले आफूहरू अति नै दुःखित भएको बताएका छन् । लाओसको पर्यटकीय शहर भाङ भेइङ्गमा उनी बिरामी परेको एक हप्ताभन्दा धेरै भइसकेको थियो ।
बावल्सको साथी १९ वर्षकी बायन्का जोन्स, २८ वर्षीय बेलायती वकिल सिमाने ह्वाइटको पनि विषालु रक्सी पिएकै कारण बिहीबार मृत्यु भएको थियो । मर्नेमा १९ वर्षको नाम नखुलेका अमेरिकी र २० वर्षकी डेनिश महिला पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण