पीएसजीको शानदार जित
शनिबार, ०८ मङ्सिर २०८१, ०४ : ००
एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हासिल गरेको छ । शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा टुलुसविरुद्ध ३–० गोलको स्पस्ट जित हासिल गरेको हो ।
पीएसजीका लागि बेराल्डो, भितिन्हा र नेभिसले एक–एक गोल गरे । जितसँगै पीएसजीले आफ्नो शीर्षतालाई थप बलियो बनाएको छ । अंक दुरी र गोलअन्तरका आधारमा पीएसजीले लिग उपाधि कब्जा गर्ने देखिएको छ ।
पीएसजी शानकासाथ शीर्ष स्थानमा छ भने टुलुस अंक तालिकाको दशौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण