आइतबार शुल्क तिरेर ६६३ जनाले चढे धरहरा
सोमबार, १० मङ्सिर २०८१, ११ : ५९
काठमाडौँ । सरकारले स–शुल्क टिकटको व्यवस्था गरेको पहिलो दिन ६६३ जना धरहरा चढेका छन् । पहिलो दिन टिकट काउन्टरबाट ६६३ जनाले धरहराको टिकट लिएको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले जानकारी दिए ।
सरकारले आइतबारदेखि शुल्क सञ्चालनमा ल्याएको धरहरा दैनिक एक हजार सङ्ख्यामा चढ्न पाउने व्यवस्था गरेको छ ।
हाललाई अनलाइन टिकट काट्ने व्यवस्था बन्द रहेको र केहि दिनमा सञ्चालनमा ल्याउने राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण