नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
बिहीबार, १३ मङ्सिर २०८१, १६ : २५
काठमाडौँ । भारतीय कमेडियन सुनिल ग्रोवर नेपाल आएका छन्। भोलि शुक्रबार हुने सुनिल ग्रोवर लाइभ इन नेपाल मा प्रस्तुति दिन उनी बिहीबार नेपाल आएका हुन्। कार्यक्रम बानेश्वरको एभरेस्ट होटेलको मैदानमा हुनेछ।
_Q6GfXTT81b.jpg)
‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ लिक्वीट इन्टिलिजेन्सले आयोजना गर्न लागेको हो । ग्रोवर कमेडी शो ‘द कपील शर्मा शो’ मार्फत चर्चामा आएका कलाकार हुन् । उनले शोमा ‘रिन्कु भाबी’ र ‘डा. महसुर गुलाटी’को रूपमा दर्शकको मन जितेका थिए ।
_MyZNU6AwM4.jpg)
ग्रोवर यसअघि वि.सं २०७४ मा पनि नेपाल आएका थिए । एक कार्यक्रमको सिलसिलामा नेपाल आएका उनले पशुपतिनाथ मन्दिरको दर्शन समेत गरेका थिए ।
_RakvhFh1gV.jpg)
_elCi91o9kJ.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण