स्थानीय तह उपनिर्वाचन
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी (तस्बिरहरू)
आइतबार, १६ मङ्सिर २०८१, ०८ : ५७
काठमाडौँ । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।
मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।
_IaZDlXWjn2.jpg)
_R3Pf8iFux2.jpg)
_ivN6SIr159.jpg)
_AQv4kkq5Fo.jpg)
_cvhChqSKj3.jpg)
_cJal7VJkWH.jpg)
_1x8ez1t6b0.jpg)
_bPmzSipkhh.jpg)
_4crIIBNP44.jpg)
_HGqIYqe8MD.jpg)
_Z8kBJaY2JG.jpg)
_VIDiR1ohQb.jpg)
_oFx5xWvuWl.jpg)
_L0UDhCkIC7.jpg)
_6ZpxMzlLYC.jpg)
_kP5X9pQIYd.jpg)
_45vSec8Srh.jpg)
_g8MiBoEbDu.jpg)
_xDMjIkecAh.jpg)
_D7hR1OwAbj.jpg)
_8FzDIA2jyn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण