कीर्तिपुर नगरपालिका-१ मा कांग्रेस उम्मेदवार विजयी
सोमबार, १७ मङ्सिर २०८१, ०४ : १०
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृत इन्दिरा कार्कीले दिएको जानकारी अनुसार कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३ मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण