आन्द्रेस गौसपछि पोखरा एभेन्जर्सका लागि दिनेश खरेलले पनि बनाए अर्धशतक
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार खेलिएको खेलमा पोखरा एभेन्जर्सका दिनेश खरेलले अर्धशतक बनाएका छन् । उनले शुक्रबार खेलिएको लुम्बिनी यालन्सविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
अर्धशतक पुरा गर्ने क्रममा गौसले ३९ बलको सामना गरी तीन छक्का र चार चौका हिर्काए । उनी अझै अविजित छन् । जारी एनपीएलमा बनेको यो १२औँ अर्धशतक हो । यसअघि यही खेलमा पोखरा एभेन्जर्सकै आन्द्रेस गौसले अर्धशतक बनाएका थिए ।
जारी एनपीएलमा हालसम्म चितवन राइनोजका रवी बोपराले दुईवटा अर्धशतक बनाएका छन् । यसका अतिरिक्त पोखरा एभेन्जर्सका आन्द्रेस गौस, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन, विराटनगर बोल्ट्सका लोकेश बम, कर्णाली याक्सका शिखर धवन, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण