७० अर्बको तरलता खिच्दै राष्ट्र बैंक
आइतबार, २३ मङ्सिर २०८१, १३ : ५६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट ७० अर्ब रुपैयाँ बराबरको तरलता खिच्दैछ । निक्षेप बोलबकोल उपकरणमार्फत् राष्ट्र बैंकले सो बराबरको तरलता प्रशोचन गर्न लागेको हो ।
यसका लागि आइतबार अपरान्ह निक्षेप बोलकबोल हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोडदेखिमाथि पाँच करोडले भाग जाने रकम बराबरको बोलबकबोल गर्न सक्नेछन् ।
यो निक्षेपको अवधि २१ दिनको हुनेछ जसको परिपक्व हुने मिति पुस १४ गते रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण