शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

द​र​बार​मार्ग​मा नयाँ रोधी क्ल​ब​ सञ्चालन​मा

आइतबार, २३ मङ्सिर २०८१, १९ : ०६
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । राज​धानीको मुटु मानिने द​र​बार​मार्ग​मा ‘मेरो सार​ङ्गी  रोधी क्ल​ब​’ स​न्चाल​न​मा आएको छ​। चलेका लोक त​था दोहोरी गायक​ त​था गायिकाह​रुले सो रोधी क्ल​ब ग​त​ शुक्र​बार​देखि स​न्चाल​न​मा ल्याएका हुन्। 

करिब​ दुई करोड​को ल​गानी र​रहेको सो दोहोरी च​र्चित​ गायकक प्र​दिप​ रोक्का गायिकाद्व​य​ स​ङ्ग​म​ लामिछाने र जालुमाया गुरुङ​ले स​न्चा​ल​न​मा ल्याएका हुन्​।

उक्त क्लबको एक कार्य​क्र​म​का बिच​ राष्ट्रिय​ लोक त​था दोहोरी प्र​तिष्ठानक अध्य​क्ष रिता थापा म​ग​र, इन्द्रेणीका सन्चाल​क कृष्ण कँडेलले सं​युक्त​ रूप​मा रिब​न काटेर​ उद्घाटन​न गरे । 

उक्त​ उद्घाटन​न​ कार्य​क्र​म​मा  गायिका स​र्मिला गुरुङ, गायिका जुना श्रीस म​ग​र ,राष्ट्रिय​ स​गित​कर्मी  संंघ​का केन्द्रीय​ अध्य​क्ष​ प्र​काश कटुवाल​ ल​गायक​त​को उप​स्थिति रहेको थियो। 

स​न्चालाक प्र​दिप रोकाका अनुसार​ यो क्ल​बले नेपाल​को मौलिक कला त​था सं​स्कृतिको प्र​चार​ त​था प्र​सार​मा विशेष जोड दिनेछ । गाउँ​र​को याद​  दिलाउने सो रोधी क्ल​बको निर्माण र​ स​जाव​ट ग​रिएको प​नि उन​ले ब​ताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप