काठमाडौँ । राजधानीको मुटु मानिने दरबारमार्गमा ‘मेरो सारङ्गी रोधी क्लब’ सन्चालनमा आएको छ। चलेका लोक तथा दोहोरी गायक तथा गायिकाहरुले सो रोधी क्लब गत शुक्रबारदेखि सन्चालनमा ल्याएका हुन्। करिब...