कर्मचारीको नियुक्ति र सरुवा मापदण्ड फलो गरौँ : सांसद भट्टराई
मङ्गलबार, २५ मङ्सिर २०८१, १५ : ३२
काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले कर्मचारीको नियुक्ति र सरुवा मापदण्ड फलो गर्नुपर्ने बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद भट्टराईले जनताले दक्ष प्रशासन खोजेको बताए । उनले भने, 'संविधान निर्माणपछिको डिपार्चर हो ।यसलाई विधेयकले सम्बोधन गर्नुपर्छ । विगतका मान्यता बदल्नुपर्छ । राजाको पालामा कर्मचारीको काम कहिले जालाघाम भन्ने थियो ।' आफ्नो काम, सन्तोषजनक दाम, सेवामा हुनेछैन कम भन्ने नारा हुँदा राम्रो हुन्छ ।
सांसद भट्टराईले कर्मचारीको सरुवा गर्दा कम्तीमा दुई वर्ष कुलिङ पिरियड राख्नुपर्ने बताए । उनले कर्मचारी ट्रे्ड युनियनको बहस नगर्न पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण