नेपाल पत्रकार महासंघ
नेपाल पत्रकार महासंघको महासचिवमा दाहाल निर्वाचित
आइतबार, ३० मङ्सिर २०८१, २२ : ४९
काठमाडौ । नेपाल पत्रकार महासंघको महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । उनी निकटम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेलाई पराजित गर्दै महासंघको महासचिवमा निर्वाचित भएका हुन् ।
रातोपाटी डटकमका सम्पादक समेत रहेका दाहालले ४ हजार ८४ मत प्राप्त गरे भने न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरको निर्वाचन समितिका संयोजक चिरञ्जिवी खनालले आइतबार राति जानकारी दिए ।

यसैगरी सोही पदमा उम्मेदवार जन्मदेव जैशीले १ हजार १५८ मत प्राप्त गर्दा प्रकाश थापाले ४८८ मत प्राप्त गरे । महासंघको अध्यक्षमा भने निर्मला शर्मा विजयी भएकी छन् । पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण