राजविराज विमानस्थलमा रात्रिकालीन उडान परीक्षण हुँदै
सोमबार, ०१ पुस २०८१, १४ : ०८
सप्तरी । सप्तरीको राजविराज विमानस्थलमा आज रात्रिकालीन उडानको परीक्षण हुने भएको छ । यसका लागि साँझ ५ बजे बुद्ध एयरले काठमाडौँ–राजविराज उडान गर्ने तालिका रहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जडान भएका लाइट र अन्य उपकरणहरूको परीक्षण हुनेछ । परीक्षण उडान सफल भए नियमित रूपमा बुद्ध एयरले काठमाडौँ–राजविराज रात्रिकालीन उडान गर्नेछ ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै विराटनगर, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायत विमानस्थलमा रात्रिकालीन उडान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण