काठमाडौँ । इसाई धर्मावलम्बीको महत्त्वपूर्ण चाड क्रिसमस नजिकिएसँगै काठमाडौँका सपिङ मलहरू सिँगारिएका छन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिस्टको जन्मदिनको खुसीयाली मनाउने परम्परा अनुसार क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाउने तयारी गरेसँगै काठमाडौँका मलहरू सिँगारिएका हुन् ।
_zgsrReMuro.jpg)
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
_Xe37C9Ar4p.jpg)
काठमाडौँ उपत्यकाका प्रमुख मलहरूले आफ्नो प्रवेशद्वारमा क्रिसमस ट्री बनाउनुका साथै सान्टा क्लज र रेन डियरको प्रतिमाहरू बनाएर राखेका छन् । मानिसहरू यस्ता आकृति र बनाइएका क्रिसमस ट्री अगाडी फोटो खिच्न मै व्यस्त हुने गरेका छन् ।
_eXAkdrcmGR.jpg)
_8q9R1mQ0dm.jpg)
_wtd65VlRcf.jpg)
_WjAk2oOnqa.jpg)
_uc6ahqFHwU.jpg)
_sqcXBpBkny.jpg)
_Xwd1abDBO4.jpg)
_Qxf8nHBcSd.jpg)
_njX9HvAwU1.jpg)
_cjrWzcbHc9.jpg)
_4k1Z8oPZNP.jpg)
_eW1qnTogs2.jpg)
_MYbhf5TMr0.jpg)
_7wyE8MNhY6.jpg)
_tyTcsL0BSH.jpg)
_W52lbhL3Sj.jpg)
प्रतिक्रिया