एनपीएलको फाइनल खेल हेर्न कीर्तिपुर क्षेत्रमा थेगिनसक्नु भिड (तस्बिरहरु)
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ । खेल दिउँसो १२ः३० बजे सुरु हुने भए पनि कीर्तिपुर क्षेत्रमा बिहानैदेखि समर्थकहरूको भीड लागेको छ ।
सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच हुने फाइनल खेल हेर्न समर्थकहरू बिहानदेखि मैदान परिसरमा भेला भएका छन् । फाइनल खेलको लागि निर्धारण गरिएको टिकट शुक्रबार नै बिक्री भइसकेको थियो ।
टिकेटको जिम्मेवारी पाएको खल्तीले सबै टिकट विक्री भइसकेको जानकारी दिँदै त्रिवि क्रिकेट मैदानमा फिजिकल पनि टिकट विक्री नहुने भएकाले सुरक्षाका लागि घरमै बसेर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्न अनुरोध गरेको थियो ।
सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।
दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रँदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।


_xo76LxAEqx.jpg)
_BjcdCOFyqg.jpg)
_jgMN2zSDoI.jpg)
_n3ZfC0fHvx.jpg)
_lxAzy7mVf6.jpg)
_RKlyvkPfay.jpg)
_97xJ6X7vFq.jpg)
_Ku7XCmeEgU.jpg)
_qeGnGciOyE.jpg)
_mOKFVqWg2D.jpg)
_qri2gsB6OJ.jpg)
_MQzaJeSxi9.jpg)
_zaqDAf5atu.jpg)
_J1V1ThX00M.jpg)
_Oz4U4fQOwC.jpg)
_7FM9Zw7dZS.jpg)
_HKzbTkkmer.jpg)
_IjpfbIm7NW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण