नेपाल प्रिमियर लिग क्रिकेट
सुदूरपश्चिमले लगातार दोस्रो विकेट गुमायो, भण्डारी आउट
शनिबार, ०६ पुस २०८१, १३ : ३१
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ । विनोद भण्डारी ४१ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।
जनकपुर बोल्ट्सका ललित राजवंशलीले विकेट लिन सफल भए । १२.२ ओभरमा २ विकेटको क्षतिमा ११७ रन बनाएको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण