नेपाल प्रिमियर लिग क्रिकेट
जनकपुरका लागि मिलन्थाले बनाए अर्धशतक
शनिबार, ०६ पुस २०८१, १४ : ५६
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले अर्धतशक पूरा गरेका छन् । उनले मात्र ३१ बलमा अर्धशतक बनाएका हुन् ।
उनले यसक्रममा ६ चौका र २ छक्का प्रहार गरेका छन् । उनको यो दोस्रो अर्धशतक हो । टोलीले ९.१ ओभरमा एक विकेटको क्षतिमा ९१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण