नेपाल प्रिमियर लिग : प्रचण्ड र देउवाद्वारा उपाधि वितरण (तस्बिरहरु)
शनिबार, ०६ पुस २०८१, १७ : २०
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो ।
_DlN4lBheQQ.jpg)
जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक लगायतले विजेताहरुलाई उपाधि वितरण गरेका थिए । तस्बिरः सुवास श्रेष्ठ/रातोपाटी
_t0hxRr2IRu.jpg)
_Co2FQHrX19.jpg)
_MJJQdRkoda.jpg)
_qxURXLNIdP.jpg)
_2pdwCTJwwz.jpg)
_vy1iWGlGsn.jpg)
_Y0OtTborWZ.jpg)
_fZ17fNdYSn.jpg)
_mVrtL4cdIL.jpg)
_f6LamK8hOh.jpg)
_pgxs0k7Ckp.jpg)
_SPEf4xqj9I.jpg)
_4mTU9IZEIR.jpg)
_2WMyovZl1Q.jpg)
_WRBYyaE4dR.jpg)
_mg06eFcLlm.jpg)
_7KSDBHaLw8.jpg)
_J7SMlqFJsI.jpg)
_WTRKviMMAW.jpg)
_IQAFLWKycx.jpg)
_UXiCW4YcNg.jpg)
_zXdgDBUTBt.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण