नेपाल प्रिमियर लिग क्रिकेट
कार र बाइक जित्दाको खुसी, तस्बिरहरू
शनिबार, ०६ पुस २०८१, १८ : ४२
काठमाडौँ । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरीले कार तथा जनकपुर बोल्ट्सका ललित राजवंशीले मोटरबाइक जितेका छन् ।
_ypQUNxC7OE.jpg)
त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अवार्ड वितरण गरेका हुन् ।
जस अनुसार प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिम रोएल्सका सेफ अलि जैबले हात पारे । उनले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, सर्वोत्कृष्ट नेपाली खेलाडी सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरी बने । उनले ओमोडा ईभी कार पुरस्कार प्राप्त गरेका छन् ।
_26hiEp0Ini.jpg)
एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।
_WsPMPPgpot.jpg)
_qQM7Fyptpo.jpg)
_2sMYGWEuUe.jpg)
_LTtqLAuJCb.jpg)
_LCnfyCgEV4.jpg)
_zR2e3hH1RY.jpg)
_e7WhORDvLQ.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण