दक्षिण कोरियामा विमान दुघर्टनामा मर्नेको संख्या कम्तिमा १७७ पुग्यो
आइतबार, १४ पुस २०८१, १६ : ०४
सोल । दक्षिण कोरियामा आज बिहान भएको विमान दुघर्टनामा मर्नेको संख्या कम्तिमा १७७ जना पुगेको छ । ६ जना क्रु मेम्बर समेत गरेर १८१ जना सवार सो विमानमा अहिलेसम्म १७७ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन् ।
यस दुघर्टनामा अहिलेसम्म दुई जना मात्रै जीवित फेला परेका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म अधिकारीहरूले २२ जनाको पहिचान गरेको सरकारी समाचार संस्था योन्ह्यापले जनाएको छ ।
राष्ट्रिय अग्नि एजेन्सीले मृतकको संख्या अपडेट गरिरहेको छ । दुई जना बाहेक अरु जीवित भेटिने सम्भावना न्यून रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण