५ महिनामा १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात
आइतबार, १४ पुस २०८१, १८ : ३७
काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा १२ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात भएको छ । साउनदेखि मंसिर मसान्तसम्ममा १२ करोड ५० लाख ३२ हजार रुपैयाँको ३३४ किलो यार्सागुम्बा निर्यात भएको हो ।
भन्सार विभागका अनुसार उक्त यार्सागुम्बा ८ वटा मुलुकमा निर्यात भएको छ । जसमध्ये सबैभन्दा ठुलो परिमाण चीनमा निर्यात भएको छ । चीनमा ८ करोड ६७ लाख २७ हजार रुपैयाँको २०७ किलो यार्सागुम्बा निर्यात भएको विभागले उल्लेख गरेको छ ।
बाँकी जापान, सिङ्गापुर, भियतनाम लगायतका ७ मुलुकमा ४ अर्ब बराबरको यार्सागुम्बा निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण