मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा

काठमाडौँ । नेकपाका सांसद धनबहादुर बुढाले कर्णालीको आर्थिक मेरुदण्ड मानिने यार्सागुम्बा गम्भीर सङ्कटमा परेको भन्दै यसको संरक्षणका लागि सरकारले के गरिहरेको छ भनेर प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक...