भृकुटीमण्डपमा च्याउ प्रदर्शनी, तस्बिरहरु
सोमबार, १५ पुस २०८१, १५ : ०२
काठमाडौँ । ‘च्याउ किसानको जागरूकता, व्यवसायीक उत्पादनमा आत्मनिर्भर’ नाराका साथ सोमबार राष्ट्रिय च्याउ दिवस मनाइँदै । हरेक वर्ष १५ पुसमा नेपालमा ‘राष्ट्रिय च्याउ दिवस’ मनाइने गरिन्छ ।
च्याउ उत्पादक किसान संघका अनुसार नेपालका ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन गर्ने किसान छन् । च्याउ दिवसमा च्याउका विभिन्न परिकारहरूको भृकुटीमण्डपमा प्रदर्शन गरिएको छ । च्याउको चिया, च्याउको मम, च्याउको छोइला र च्याउको सुकुटी प्रदर्शन स्थलमा राखिएको छ । यस्तै प्रदर्शनमा १०० रुपैयाँ देखि ३० हजार किलोसम्मको च्याउ बिक्री वितरणमा राखिएको छ ।
_CBEafi5eAY.jpg)
_vPRpUdbsyK.jpg)
_XhoOUGnXeU.jpg)
_iYo2I2zNvK.jpg)
_wwYEBKM6CJ.jpg)
_0sE5PfXESR.jpg)
_78tmJJW1ff.jpg)
_r5iJrjSOWT.jpg)
_yxe2fe9Kcv.jpg)
_QLgm8cP8BF.jpg)
_c4to28TQl1.jpg)
_3OrYbiy9qY.jpg)
_oky86fkmpI.jpg)
_u7rgjLb4bb.jpg)
_irx8RIHBrA.jpg)
_OadW3gVAnM.jpg)
_l1wmEoAESp.jpg)
_JWfEJmVLb1.jpg)
_m5vEMN1CaW.jpg)
_dqOg04Tyrr.jpg)
_PURlVyYn1P.jpg)
_595qn0bMTJ.jpg)
_cCHjvdEzv9.jpg)
_iEWQzf9J9T.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण