रिलायबल नेपालका ग्राहकलाई अन्नपूर्ण केबलकारमा ३० प्रतिशत छुट पाउने
बुधबार, १७ पुस २०८१, १३ : १७
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरलाई पोखरामा रहेको अन्नपूर्ण केबल कारमा छुट हुने भएको छ ।
दुईपक्षीय सहमतिअनुसार ३० प्रतिशत छुट दिइने भएको हो । सहमतिपत्रमा रिलायबल नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र अन्नपूर्ण केबल कारको तर्फबाट सञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण