पाँच एसएसपीको सरुवा, एयरपोर्टमा सोमेन्द्र राठौर
बुधबार, १७ पुस २०८१, १७ : ०१
काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले एसएसपीहरूको सरुवाको निर्णय गरेका हुन् ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे, नेपाल प्रहरी शिक्षालय भरतपुरमा भूपेन्द्र खत्री र जिल्ला प्रहरी परिसर ललितपुरमा श्यामकृष्ण अधिकारीलाई सरुवा गरिएको छ ।
बाँकेमा बस्दा अधिकारी विवादमा तानिएका थिए । ललितपुरमा कार्यरत शेखर खनाललाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण