पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते
आइतबार, २१ पुस २०८१, १० : १६
पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शनिवार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएका छन् ।
यसैगरी अन्य ३२ जना घाइते भएका छन् । घटना प्रान्तको तुर्बत जिल्लामा भएको हो ।
प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको दाबी गरेको छ । तर पाकिस्तानी अधिकारीहरूले यसको आक्रमणको पुष्टि गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण