स्टक एक्सचेन्जमा ठुलो बार्गेनिङ भएको छ : अर्जुननरसिंह केसी
मङ्गलबार, ०८ माघ २०८१, १२ : ४३
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले स्टक एक्सचेन्जमा ठुलो बार्गेनिङ भएको आरोप लगाएका छन् ।
लेखा समितिको आज बसेको बैठकमा उनले भने स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिने कुरा आएको छ । यसको यथार्थ के हो थाह छैन ? इन्डिया जस्तो देशमा पनि २ वटा मात्र स्टक एक्सचेन्ज छ, भने नेपाल जत्रो देशमा अर्को राख्नु पर्ने के कारण हो ? किन चाहियो २ वटा स्टक एक्सचेन्ज ?
स्टक एक्सचेन्जमा भएको बार्गेनिङबारे लेखा समितिले जानकारी पाउनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण